अन्तर्वार्ता
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
५ असार, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।